टाटा मोटर्सको 3S वर्कशप हेटौडामा उद्धघाटन
नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि ले हेटौँडाको बसामाडीमा 3S वर्कशप संचालनमा ल्याएको छ । सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष श्री सिद्धार्थ शमशेर ज.व.रा तथा टाटा मोटर्सको कमर्सियल भेइकलका प्रमुख श्री गिरिश वागले संयुक्त रूपमा सो वर्कशपको समुद्घाटन गर्नुभयो । उक्त समुद्घाटन समारोहमा टाटा मोटर्सको कमर्सियल भेइकल अन्तर्रा्ष्ट्रिय व्यापार प्रमुख श्री रुद्ररुप मैत्रा, सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत श्री राजनबाबु श्रेष्ठ, सिप्रदी कम्पनीजका प्रमुख कार्यसंचालन अधिकृत श्री राजेश प्रसाद गिरी, सिप्रदी कम्पनीजका उपाध्यक्ष श्री सौरभराज थपलियाका साथै सिप्रदीका कर्मचारीहरू र ग्राहकहरूको पनि उपस्थिति थियो ।
उक्त कार्यक्रममा टाटा मोटर्सको कमर्सियल भेइकलका प्रमुख श्री गिरिश वागले टाटा मोटर्सले बिक्रीपछिको सेवामा (आफ्टर सेल्स सर्भिस) लाई ठूलो प्राथमिकता दिने जनाउँदै सर्भिस सेन्टर संजाल थप बिस्तार गरिएको प्रति खुसी व्यक्त गर्नुभयो । उहाँले अटोमोबाइल इन्डष्ट्रीको भविष्य भनेको नै ग्राहकको खुसी भएकोप्रति जोड दिनुभयो । 
सोही समारोहमा बोल्दै सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष श्री सिद्धार्थ शमशेर ज.व.राले निरन्तर सहयोगका लागि ग्राहकहरू, कर्मचारीहरू तथा टाटा मोटर्स लिमिटेड प्रति आभार व्यक्त गर्नुभयो ।  
 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001