कुनै पनि टाटा कमर्शियल गाडी सिप्रदी वर्कशपमा बनाउँदा ६ महिनाको वारेन्टी
28 August 2020
टाटा कमर्शियल गाडीका ग्राहकहरुलाई गुणस्तरीय सेवाको प्रत्याभूति प्रदान गर्नुका साथै ग्राहकहरुको गाडी संचालन खर्चलाई न्यूनिकरण गरी प्रत्यक्ष सेवा प्रदान गर्ने उदेश्यले अब वारेन्टी अवधि नाघिसकेका पुराना टाटा कमर्शियल गाडीहरुको पनि सिप्रदी वा आधिकारीक सर्भिस सेन्टरहरुमा गई गाडी ममर्त गर्दा फेरीएका टाटा जेन्यूइन स्पेर पार्टसहरुमा ६ महिना वा ५०,००० कि. मि., जुन पहिले पुग्छ त्यही अनुसार वारेन्टी सुविधा प्रदान गरीएको छ ।
टाटा मोटर्सबाट जारी गरीएको उक्त योजनामा वारेन्टी सम्बन्धि नियम तथा सर्तहरु टाटा कमर्शियल गाडीले जारी गरेको वारेन्टी निति अन्र्तगत रहने छ ।