सिप्रदीको आधिकारिक सर्भिस सेन्टर अब कावासोतीमा पनि
 
यहि २०७८ असोज ६ गते टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा लि ले नवलपुरको कावासोतीमा ५३ औ सर्भिस सेन्टर दुर्गा एण्ड सन्स् अटोमोवाइलस् प्रा लि को शुभारम्भ गरेको छ । दुर्गा एण्ड सन्स् अटोमोवाइलस् प्रा लि सिप्रदीको ११ औ आधिकारिक सर्भिस सेन्टर हो ।
 
टाटा मोटर्स ग्राहक सेवा का नेपाल प्रतिनिधि श्री सामान्य दास तथा एग्रीकल्चर एण्ड फरेस्ट कन्जरभेसन रिसर्च सेन्टर, हाई टेक फिसरिज् एण्ड रिसर्च सेन्टरका अध्यक्ष श्री मेघराज श्रेष्ठ ले संयुक्त रुपम उक्त सर्भिस सेन्टरको समुद्घाटान गर्नु  भएको थियो । उक्त अवसरमा सिप्रदी ट्रेडिङ्ग प्रा लि ग्राहक सेवाका सिनियर महाप्रबन्धक साम्देन टि लामा, दुर्गा एण्ड सन्स् अटोमोवाइलस् प्रा लि का प्रबन्ध निर्देशक श्री गोपाल प्रसाद भट्राईको तथा ग्राहकहरुको पनि उपस्थिति रहेको थियो ।
 
उक्त सर्भिस सेन्टरबाट टाटा कमर्सियल गाडीका ग्राहकहरुले सर्भिस तथा मर्मत सम्बन्धि सम्पूर्ण  सेवा तथा सुविधाहरु प्राप्त गर्न सक्ने छन् ।
 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001