एक्साइडद्वारा डिलरहरूलाई रुस भ्रमण
नेपालको नम्बर एक ब्याट्री एक्साइड ब्याट्रीले आफ्ना प्रमुख डिलरहरूका लागि हालै सफलतापूर्वक रुस भ्रमणको आयोजना ग¥यो । एक्साइड ब्याट्रीको सोलार सेग्मेन्टको नयाँ योजनाअन्तर्गत दिइएको लक्ष्य हासिल गरेका डिलरहरूलाई भ्रमणका लागि रुस लगिएको थियो । त्यस क्रममा एक्साइड ब्याट्री नेपालका महाप्रबन्धक श्री सुरेश कुमार तिवारी तथा डिलरहरू रुसका मुख्य शहरहरू मस्को तथा सेन्ट पिटर्सबर्ग घुमेका थिए । भ्रमण कार्यक्रमका क्रममा सहभागीहरू विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू र क्रुज डिनरमा सहभागी भएका थिए । एक्साइड ब्याट्री नेपालका महाप्रबन्धक तिवारीले सहभागीहरूलाई मायाको चिनो पनि प्रदान गर्नुभएको थियो साथै कम्पनीप्रतिको निरन्तर साथका लागि उहाँले डिलरहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । 
कम्पनीप्रति डिलरहरूको निरन्तर साथ, आगामी दिनमा सहकार्यलाई थप मजबुत बनाउन र ब्रान्डप्रतिको प्रतिबद्धता पुनः व्यक्त गर्न उक्त भ्रमणको आयोजना गरिएको थियो ।
देशकै नम्बर एक ब्याट्री ब्यान्ड एक्साइड मुख्यतः अटोमेटिभ, मोटरसाइकल, इन्भर्टर तथा सोलार ब्याट्रीको क्षेत्रमा काम गर्दछ । व्यवसाय सहज तथा प्रभावकारी रूपमा संचालन गर्नका लागि कम्पनीको नेपालभर बृहत् सेल्स तथा सर्भिस टिम रहेको छ ।
 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001