We are just a call away

 

वर्तमान अवस्थामा देशभरि प्रतिदिन बढ्दो दोश्रो लहर COVID 19 संक्रमणको रोकथाम गर्न विभिन्न जिल्ला प्रशासन कार्यालयहरुबाट वैशाख १६ गते देखि अति आवश्यक गतिबिधि बाहेक सम्पूर्ण क्रियाकलापहरु निषेध गरी आदेश जारी गरिएको छ ।

तर पनि हामी हाम्रा ग्राहकवर्गहरुलाई टाटा गाडी, गाडीको पाटपुर्जा, ईञ्जिन आयल, ब्याट्री सम्बन्धित कुनै समस्या परेमा, सेवाका लागि तयार छौं भनी जानकारी गराउदछौं । हामीलाई जुनसुकै बेला टोल फ्री नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।

16600155777 | १६६००१५५७७७ (NTC)

9801575777 | ९८०१५७५७७७ (NCELL)

 

तल दिईएका कुनै पनि स्थानमा आवश्यक परे सम्पर्क गर्न हुन अनुरोध गरिन्छ ।

 

1 Naikap Workshop (CVD I) Raja Ram KC 9801304082
2 Naikap Workshop (CVD II) Suman Sapkota 9843569429
3 Gongabu Workshop Umesh Khatri 9801977753
4 Bagdol Rukesh Karmacharya 9801067677
5 Bhaktapur  Workshop Mahesh Karki 9801012062
6 Trishuli Sunil Kumar Mahato 9812104646
7 Dharke Workshop Shiromani Khatri 9801057777
8 Charikot Rupesh Kumar Karki 9854045714
9 Hetauda Workshop Ramji Subedi 9801249446
10 Shivam Ashish Acharya 9860045952
11 Birgunj Workshop Santosh Kumar  Patel 9816240689
12 Simara Workshop Ganesh Kapadi 9855021025/
9801721025 
13 Dhalkebar Birendra Kumar Singh 9851141337
14 Mirchaiya Manish Kumar Yadav 9858045245
15 Itahari Workshop Krishna Kumar Mallik 9802021966
16 Mechi Workshop Pasang Lama 9801412145
17 Pokhara Workshop Hari Chalise 9801011509
18 Hongshi Workshop Jeetendra Bhar 9818895188
19 Chandrauta Sunil Thapa 9825442802
20 Sarra Workshop Bishnu Hari Adhirkari 9801032907
21 Nepalgunj Workshop Deependra Rokaha 9810067576
22 Surkhet Nav Raj Shahi 9868376067
23 Dhangadi Indra Bahadur Kadal 9800620323
24 Mahendranagar Prakash Shah 9860254484

 

तपाईहरुले सिप्रदी एप्सबाट पनि सर्विस बूकिंग गर्न सक्नुहुनेछ 

 
To stay connected with us on our Official Facebook Page.CLICK HERE


SIPRADI Toll Free Number TATA Motors

Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001