१०० भन्दा बढी एम्बुलन्स, आकस्मिक स्वास्थ्य सेवा तथा सुरक्षामा खटिएका सवारीसाधनहरुलाई सेवा
यस लकडाउनमा पनि राष्ट्रको स्वास्थ्य, सुरक्षा तथा अत्यावश्यक सवारी साधनहरुलाई कुनै पनि किसिमको आकस्मिक मर्मत सेवा दिईरहेको जानकारी दिन चाहन्छौं । आजको यस् मिती १०० भन्दा बढी एम्बुलन्स, आकस्मिक स्वास्थ्य सेवा तथा सुरक्षामा खटिएका सवारीसाधनहरुलाई सेवा दिईसकेको जानकारी दिन चाहन्छौ । र हाल सम्म १६० वटा भन्दा बढी सवारीसाधनहरुलाई पूर्ण सेवा दिईसकेको जानकारी दिन चाहन्छौ ।
सिप्रदी आफ्ना ग्राहक, कर्मचारी, डिलर, रिटेलर, प्राविधिक र समुदायको सुरक्षाका निम्ति सदैव सजग छ र जस्तोसुकै विषम परिस्थितिमा सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताअनुरुप हामी सेवा प्रदान गर्न तत्पर छौँ ।
सरकारद्वारा जारी गरिएका नियम पालना गरी हाम्रा आधिकारीक बिक्रेता, सेवा केन्द्रहरु, सहकर्मी तथा कर्मचारीहरु २४सै घण्टा राष्ट्रका सेवक तथा हाम्रा ग्राहकहरुलाई सेवा दिन तयार छन् ।
यस विषम परिस्थितिमा २५ विभिन्न स्थानबाट सेवाका लागि परिचालित हाम्रा डेडिकेटेड अधिकारीहरूलाई फोन सम्पर्क गर्न सक्नुहुनेछ ।
केही परि आएको अवस्थामा हामीलाई १६६००१५५७७७ (NTC) वा ९८०१५७५७७७ (NCELL) मा सम्पर्क गर्न अनुरोध गर्दछौं ।
अहिलेको अवस्था असहज परिस्थिति हो तर पनि साहस र सावधानीका साथ सामना गर्नुपर्दछ । हामीलाई अनुभूत छ कि यस्तो अवस्थामा हाम्रो महत्वपूर्ण भूमिका छ र प्रमाण, तर्क र सही निर्णयका आधारमा हामीले प्रतिक्रिया जनाउनुपर्छ । 
हामीलाई विश्वास छ कि हामी हाम्रा सरोकारवालाहरू निम्ति जिम्मेवार एउटा संस्थाका रुपमा हरसम्भव सबै गरिरहेका छौँ । 
Download

Archive

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा
राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाबोइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता ... 02 September 2018
टाटा मोटर्स स्वावलम्बी अभियान
४ माघ, काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले विभिन्न कारण वश विदेशबाट नेपाल फर्किएका युवाहरुलाई ... 17 January 2021
टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकको बिना कुनै थप धितोको सहुलियत कर्जा
  - टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा - सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो ... 30 June 2021
टाटाको बहुप्रतिक्षित नेक्सन ईभी अब नेपालमा
मुल्य रु ३५ लाख ९९ हजार  नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य स्वरुप टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ... 27 July 2021
9802333150 9801123001